सुनको मूल्य ह्वातै घट्यो ? तोलाको यति धेरै घट्यो?

  • मङि्सर १३, २०७८

१मंसिर, काठमाडौंः नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार १०० कायम भएकोमा सोमबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य भने उकालो लागेको छ। चाँदीको मूल्य प्रतितोलामा १० ले उकालो लागेर एक हजार २२० कायम भएको छ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल