दशगजामा ड्यामसहित सडक बनाउँदै भारत

निर्माण तत्काल नरोके सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दनका धेरै बस्ती डुबानमा पर्ने निश्चित परासी — भारतले दशगजानजिकै एकतर्फी रूपमा ड्यामसहितको सडक निर्माण गरिरहेको छ । दुई देशबीचको तल्लो र माथिल्लो तटीय क्षेत्रको आठ किलोमिटरसम्म एकतर्फी ड्याम, ठूला संरचना र प्राकृतिक पानीको...

युक्रेनलाई एलन मस्कको पनि सहयोग, उपलब्ध गराए तार र टावर विनाको इन्टरनेट

१५ फागुन, काठमाडौं । स्पेस-एक्सका संस्थापक एलन मस्कले पनि युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका छन् । रुसको आक्रमणबाट युक्रेनको इन्टरनेटमा सेवामा क्षति पुगेपछि एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड युक्रेनमा सक्रिय बनाउने घोषणा गरेका हुन् । युक्रेनका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत् एलन मस्कलाई...

अस्ट्रेलियाका वैज्ञानिकहरु दाबी आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

एजेन्सी । के तपाईले कसैको मृत्युबारे भविष्यबाणी गर्नु भएको छ रु सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरुले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन् । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स...

आजको विदेशी मुद्राको विनिमय दर
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

काठमाडौं ।नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ र बिक्री दर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर...

उत्तर कोरियाद्धारा ओटा क्रुज मिसाइल प्रहार
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

एजेन्सी । उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुई ओटा क्रुज मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उदृत गर्दै सो जानाकारी दिएको हो । उत्तर कोरियाले केही दिनयता ऋंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण...

१९ वर्षको उमेरमा विमानबाट एक्लै संसार घुम्ने पाइलट जारा
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

एजेन्सी । एक १९ वर्षीया महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर संसारभर यात्रा गरेकी छन् । आफैँले विमान चलाएर विश्व घुम्ने उनी सबैभन्दा कम उमेरकी महिला बनेकी छिन् । ती हुन्, जारा रदरफोर्ड । बेल्जियमको राजधानी ब्रसेल्समा...

रुस-युक्रेन संकटः नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

एजेन्सी । युक्रेन मुद्दाबारे रूस र पश्चिमा देशबीच जारी तनाव बढेको छ । सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ। उता, युक्रेनमाथि रूसको हमलाको आशंकाका बीच आयरल्याण्डले...

आजको विदेशी मुद्राको विनिमय दर
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्री दर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ । युरोपियन यूरो...

कोरोनाबाट विश्वभर ३५ करोड मानिस संक्रमित, ५६ लाख जनाको मृत्यु

काठमाडौं । कोरोनाभाइरस संक्रमणको महामारीले दुई वर्ष पूरा गरी सक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९को अन्त्यतिरबाट कोरोनाभाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२को बिहान ४ बजे वल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म ३५...

भारतलाई हल्लाउने कुनै शक्ति छैन्ः प्रधानमन्त्री मोदी
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

एजेन्सी।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा...

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल