सत्ता गठबन्धनले बोलायो राजनीतिक संयन्त्रको बैठक

काठमाडौं। सरकार सञ्चालन तथा समन्वय समितिको बैठक बस्ने भएको छ। सत्तारुढ गठबन्धनले मंगलबार बिहान उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार मंगलबार बिहान ९ बजे संयन्त्रको बैठक बस्ने छ। सोमबार प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका...

देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। आज बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको हो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे...

कोरोना मापदण्ड उल्लंघन गर्दै जनमत पार्टीद्वारा १८ दिने आन्दोलनका कार्यक्रम घोषणा

विराटनगर । जनमत पार्टीले किसान आन्दोलनका नाममा १८ दिने कार्यक्रम घोषणा गरेको छ । आइतबार बस जनमत पार्टीको कार्यकारिणी समिति बैठकले माघ ३ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणको तेस्रो लहरलाई बेवास्ता...

यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुन्छ : मन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका हुन् । समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना...

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै
  • BY BISHESHPATI NEWS

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ । गत असार अन्तिम साता प्रधानमन्त्री...

चार अर्बको सुपारी आयात खुलाउन कांग्रेस नेतृ आरजु राणाको तस्करहरुसँग ५० करोडको डिल !

काठमाडौं । राष्ट्र बैंकले देशको अर्थतन्त्र संकटमा परेको विवरणसहित विदेशी मुद्रा सञ्चिति दयनीय रहेको आँकडा सार्वजनिक गरेकै भोलिपल्ट उद्योगमन्त्रालयबाट कम्तीमा पौने चार अर्बको सुपारी आयातका लागि प्रस्ताव अघि बढाइएको छ । अघिल्लो साता नै एक अनलाईन मिडियाले सुपारी तस्करीको लाइन...

मौलिक पर्व तथा संस्कृतिहरुले राष्ट्रिय एकतालाई बलियो बनाएको छ : कृष्णबहादुर महरा

दाङ पूर्वसभामुख कृष्णबहादुर महराले विभिन्न समुदायका मौलिक पर्व तथा संस्कृतिहरुले हाम्रो राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका छन्। थारु समुदायको माघी पर्व तथा मगर र अन्य समुदायको माघे संक्रान्ति ९मकर संक्रान्ति० पर्वको अवसरमा शुभकामना व्यक्तः गर्दै महराले नेपाल बहु जातीय, बहु...

समाजवादी मुलुक निर्माणमा एकताबद्ध हौंः माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत(समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर संक्रान्तिको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। पार्टी अध्यक्ष नेपालले जारी गरेको सन्देशमा विविधताले...

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको छः प्रचण्ड
  • BY BISHESHPATI NEWS

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताएका छन्। उनले यस्ता पर्वले सामाजिक सौहार्द र सामुदायिक भावनाको विकास गराउने बताएका छन्। थारु समुदायको माघी तथा मगर र अन्य...

पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडों । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा...

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल