बलात्कारको आरोपमा अर्बपति कार्गो व्यवसायी अधिकारी पक्राउ

  • कार्तिक २२, २०७८

किशोरी बलात्कारको आरोपमा एकजना अर्बपति कार्गो व्यवसायी पक्राउ परेका छन् ।

कार्गो व्यवसायी मनोज अधिकारी पक्राउ परेका हुन् । उनी कार्गो व्यवसायीहरुको आधिकारिक संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष पनि हुन् ।

प्रहरीका अनुसार उनलाई ठमेलबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोलीले अधिकारीलाई पक्राउ गरी पाँच दिन म्याद थप परेर अनुसन्धान भइरहेको छ ।

१६ वर्षीया किशोरीलाई ८ कात्तिकमा रातोपुलस्थित रेष्टुरेन्टमा बलात्कार गरेको आरोप छ ।

प्रहरीका अनुसार पीडित बालिकाको घाउजाँच, बयान र घटना भएको भनिएको स्थानको वस्तुस्थिति बुझ्ने काम भइरहेको छ ।

 

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल