कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

  • मङि्सर १५, २०७८

१५ मंसिर ,काठमाडौंः   कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

बुधबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो। बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको जुन कर्णाली प्रदेशसभा सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।

मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, नेकपा ९एकीकृत समाजवादी०का ३ र राप्रपाका १ सांसदबाट मत पाएका हुन् ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल