पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टी

  • माघ ०३, २०७८

काठमाडौं।  पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४६५ नमूना परीक्षण गर्दा सोमबार ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार १४ पीसीआर र ३ हजार ४५१ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ३ जना कोरोना संक्रमित भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल