प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार चौथो जित

  • माघ ०३, २०७८

काठमाण्डौ ।  प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकालेको छ ।

समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले प्रदेश एकलाई ६ विकेटले हराएको हो । प्रदेश एकले जितका लागि दिएको एक सय २ रनको लक्ष्य पुलिसले १३ ओभर एक बलमा ४ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको थियो । जितसँगै समूह ‘ए’ मा पुलिसको ८ अंक छ । त्रिभुवन आर्मी क्लबको चार खेलमा ६ अंक छ ।

प्रकाशक:

विशेष मिडिया प्रा लि काठमाडौं नेपाल

फोन :- ९८४०५१२८७२

ईमेलः [email protected]

सूचना विभाग दर्ता नं.२७८७ / २०७८-०७९

अध्यक्ष संचालक: विमल अधिकारी

प्रबन्ध निर्देशक: अम्बिका घिमिरे

हाम्रो बारेमा:

सम्पादकः विनोद बराल

व्यवस्थापकः सम्राट वली,विवेक महरा

सल्लाहाकारः रमेश पौडेल

वरिष्ठ सम्वाददाताः योगेश ढकाल